Skip to main content

Education guru np

 शिक्षालाई उद्देश्यमूलक व्यावहारिक समसामयिक बनाउन यस युट्युब च्यानल मार्फत विभिन्न भिडियोहरु अपलोड हुँदै आएको छ। विद्यार्थीमा ज्ञानको खोजी गरी सिकाइ र वास्तविक जीवन बिच सम्बन्ध स्थापित गर्ने सिद्धान्त र व्यवहारको समन्वय गर्ने, ज्ञान सीप र क्षमताको अध्यावधिक गर्ने सक्षमता को बिकास हुनु आवश्यक छ। यस च्यानलबाट प्रसारित हुने भिडियोमा शिक्षालाई आधुनिक ज्ञान सीप सूचना तथा सञ्चार प्रविधिको प्रयोगले स्वावलम्बी सिपको विकास गर्ने सहिष्णुभाव राख्ने बिद्यार्थी तयार गर्ने अपेक्षा रहेको छ।

E~Guru np, an educational channel hosts various videos aimed at making education purposeful, contemporary, and employable. It's imperative for students to cultivate the ability to seek knowledge, establish connections between learning and real-life scenarios, integrate theory with practice, and continually update their skills and knowledge.It promotes respect for nationalism and national ideals, encourages socially acceptable behavior and work culture, and aims to prepare citizens with a mindset of tolerance.


Guide 

माध्यमिक तह (९-१०)

Class 9-10


आधारभुत तह (६-८)

अपलोड हुँदैछ


परीक्षा तयारी कक्षा



Contact us 

  1. Facebook
  2. educationgurunp@gmail.com













Comments

Popular posts from this blog

Class 9 economics

Chapter Videos कक्षा ९ अर्थशास्त्र Unit 1 अर्थशास्त्रको आधारभूत अवधारणा र साधनको बाँडफाँट अर्थशास्त्रको अर्थ र परिभाषा अर्थशास्त्रको विषयवस्तु र प्रकृति वस्तु तथा सेवा See More Unit 2 व्यष्टि अर्थशास्त्र उपयोगिता माग र पूर्ति उत्पादनका साधन उत्पादन See More Unit 3 समष्टि अर्थशास्त्र राष्ट्रिय आय मुद्राo बैङ्क तथा वित्तीय संस्था See More Unit 4 विकास अर्थशास्त्र आर्थिक वृद्धि र विकास आर्थिक विकासका समसामयिक मुद्दा See More Unit 5 नेपालको अर्थतन्त्र नेपालको अर्थतन्त्र र आर्थिक क्रियाकलाप नेपालको आर्थिक विकासका सम्भावनाका क्षेत्रहरू ( See More Unit 6 अर्थशास्त्रमा परिमाणात्मक पद्धति तथ्याङ्कको परिचय तथ्याङ्कको वर्गीकरण र तालिकीकरण See More

Class 9 OPT SCIENCE

Science Topics Education Guru Np Class 9 Opt science video tutorial science Physics bolt Force Part 1 Part 2 Part 3 Part 4 Part 5 Part 6 Part 7 speed Unit 2 Pressure Part 1 Part 2 Part 3 Unit 3 Energy Part 1 Part 2 local_fire_department Unit 4 Heat Part 1 Part 2 Part 3 light_mode Unit 5 Light Part 1 Part 2 lab_research Chemistry bubble_chart Atomic Structure Part 1 air The Gas Law Part 1 Part 2 Part 3 science Chemical Reaction Part 1 Part 2 Part 3 biotech Organic Chemistry Part 1
नेपाली शब्दहरूको सूची नेपाली शब्दहरूको सूची र अर्थ नेपाली शब्दहरू अर्थ घर निवासस्थान विद्यालय स्कुल शिक्षक अध्यापक विद्यार्थी पढ्ने व्यक्ति किताब पुस्तक कलम लेख्ने सामग्री पानी जल पहाड डाँडा नदी बग्ने पानीको स्रोत फूल पुष्प बगैँचा फुलवा...