Skip to main content

Posts

Showing posts from July, 2024

नेपाली ब्याकरण र निर्देशित रचना

हामीले हाम्रो च्यानलमा अपलोड भएका व्याकरणको भिडियोहरूलाई निम्न विषय सूची अनुसार प्रस्तुत गरेका छौं। शब्द भण्डार १.१ शब्दार्थ १.२ शब्द पहिचान (क) पर्यायवाची शब्द (ख) विपरितार्थी शब्द (ग) अनेकार्थी शब्द (घ) श्रुतिसम्भिन्नार्थी शब्द (ङ) सिङ्गो /सार शब्द (च) लघुतावाची शब्द (छ) सङ्क्षिप्त शब्द (ज) समूहवाची शब्द (झ) युगम शब्द (ञ) समावेशक र समावेश्य शब्द १.३ वाक्य संरचना (क) अनुकरणात्मक शब्द (ख) उखान र टुक्का (ग) पारिभाषिक र प्राविधिक शब्द वर्णविन्यास (क) शुद्ध शब्द पहिचान (ख) वाक्य सम्पादन 3 भाषिक संरचना (क) पर्यायवाची शब्द https://youtu.be/oeR_1Uo4X5Q"> (ख) विपरितार्थी शब्द (ग) अनेकार्थी शब्द (प) श्रुतिसम्भिन्नार्थी शब्द (ड) सिङ्गो सार शब्द button> (च) लघुतावाची शब्द (छ) सङ्क्षिप्त शब्द https://youtu.be/08UanwEELKI "> (ज) समूहवाची शब्द (झ) युगम शब्द button> (ञ) समावेशक र समावेश्य शब्द १.३ वाक्य ...

कक्षा 10 शिक्षा

CLASS 10 EDUCATION CLASS 10 EDUCATION पाठ 1 शिक्षाको परिचय पाठ 2 पाठ 3 पाठ 4 पाठ्यक्रम पाठ्यपुस्तक र पाठ्य सामग्री पाठ 5 पाठ 6 शिक्षण विधि तथा प्रविधि र शिक्षण सामग्री पाठ 7 Your Queries: Class 10 Education Model Question 2080 Class 10 Education Chapter 6 ANS Class 10 Education Chapter 6 GUIDE ANS Class 10 Education Model Question 2080 Answer Class 10 Education Chapter SIX Class 10 Education Chapter 6 Class 10 Education Chapter 6 GUIDE Class 10 Education 2080 Class 10 Education Unit 1 Exercise Class 10 Education Unit 2 Class 10 Education Guide Class 10 Education Unit 1 Guide Class 10 Education Solution Class 10 Education All Exercise Class 10 Education All ANS Unit 1, Unit 2, Unit 3, Unit 4, Unit 5, Unit 6

विपरितार्थी शब्द

 विपरितार्थी शब्दहरू education गुरुएनपीद्वारा प्रस्तुत विपरितार्थी शब्दहरूको भिडियो शृङ्खला यसप्रकार  छ  Biparitaryhi sabda  Biparitarthi Biparetarthi sabdha  Vipariarthi sabdaharu

Class 9 english

Guide of Class 9 English Guide of Class 9 English E~Guru NP, an educational channel, hosts various videos aimed at making education purposeful, contemporary, and employable. It encourages students to connect learning with real-life scenarios, integrate theory with practice, and update their skills while promoting respect for nationalism and fostering socially acceptable behavior and work culture. Unit 1 Reading I Unit 1 Reading II Unit 2 Reading I Unit 2 Reading II Unit 3 Reading I Unit 3 Reading II Unit 4 Reading I Unit 4 Reading II Unit 5 Reading I Unit 5 Reading II Unit 6 Reading I Unit 6 Reading II Unit 7 Reading I Unit 7 Reading II Unit 8 Reading I Unit 8 Reading II Unit 9 Reading I Unit 9 Reading II Unit 10 Reading I Unit 10 Reading II Unit 11 Reading I Unit 11 Reading II Unit 12 Reading I Unit 12 Reading II Unit 13 ...

Class 10 nepali

कक्षा १० नेपाली गाइड कक्षा १० नेपाली गाइड कक्षा १० को नेपाली विषयको स्व-अध्ययन सामग्रीमा यहाँलाई स्वागत छ। यहाँ विभिन्न कविहरू र रचनाकारहरूको परिचय दिइएको छ। पाठ १: उज्यालो यात्रा - रामप्रसाद ज्ञवाली पाठ २: घरझगडा - बद्रीनाथ भट्टराई पाठ ७: शत्रु - विश्वेश्वरप्रसाद कोइराला पाठ ८: नेपाली हाम्रो श्रम र शिप - मुकुन्दशरण उपाध्याय पाठ ११: कर्तव्य - गुरुप्रसाद मैनाली पाठ १३: पख्नुस् - भैरव अर्याल पाठ १४: घरको माया - भीमनिधि तिवारी नेपाली विषयको गाइड आउदै छ: (adsbygoogle = window.adsbygoogle || []).push({});

Class 10 English

 CLASS 10 ENGLISH GUIDE       Playlist UNIT 1 UNIT 2 UNIT 3 UNIT 4 UNIT 5 UNIT 6 unit 7 unit 8 unit 9 unit 10 unit 11 unit 12 unit 13 unit 14 unit 15 unit 16 unit 17 unit 18      

कार्यालय सञ्चालन र लेखाको गाइडको विषयमा

 माध्यमिक शिक्षा कक्षा ९ र १० मा ऐक्षिक तृतीयका रूपमा रहेको कार्यालय सञ्चालन र लेखाको पाठ्यपुस्तकको परिमार्जित हुने समय अरु किताबको भन्दा एक वर्ष ढिलो रहेको छ। अरु सबै अनिवार्य पाठ्यपुस्तकहरू विसं २०७९/२०८० मा परिमार्जित भएतापनि कार्यालय सञ्चालन र लेखाको पुस्तक विसं २०८० ८१ मा परिमार्जित भएको हो। विद्यार्थीलाई अभ्यास सहजीकरणमा सहयोग पुगोस् भन्ने हेतुले तयार पारिएका गाइड भिडियोहरू बनाउन अवश्य नै केही समय लाग्छ। कक्षा ९ को कार्यालय सञ्चालन र लेखाको गाईको भिडियोको सम्बन्धमा बहि खाता पछाडि रहेका भिडियोहरु आउन बाँकी रहेका छन् कक्षा १० को पाठ्यक्रम भने यसै वर्ष परिमार्जित भएकाले हामीले क्रमश भिडियोहरू अपलोड गर्दै आएका छौ । तर केही कारणवश हाम्रो भिडियो अपलोड हुने गति भने सुस्त हुँदै गइरहेको छ। विगतमा एकै दिन २०/२५ वटा भिडियो अपलोड हुने यस च्यानलमा वर्तमान समयमा दिनको एकवटा भिडियो मात्र अपलोड भइरहेको छ। हामी पुन  भिडियो अपलोड गर्ने गति बढाइरहनेछौं हामी तपाईंको साथमा छौं।  EDUCATION GURU NP

Education guru np

 शिक्षालाई उद्देश्यमूलक व्यावहारिक समसामयिक बनाउन यस युट्युब च्यानल मार्फत विभिन्न भिडियोहरु अपलोड हुँदै आएको छ। विद्यार्थीमा ज्ञानको खोजी गरी सिकाइ र वास्तविक जीवन बिच सम्बन्ध स्थापित गर्ने सिद्धान्त र व्यवहारको समन्वय गर्ने, ज्ञान सीप र क्षमताको अध्यावधिक गर्ने सक्षमता को बिकास हुनु आवश्यक छ। यस च्यानलबाट प्रसारित हुने भिडियोमा शिक्षालाई आधुनिक ज्ञान सीप सूचना तथा सञ्चार प्रविधिको प्रयोगले स्वावलम्बी सिपको विकास गर्ने सहिष्णुभाव राख्ने बिद्यार्थी तयार गर्ने अपेक्षा रहेको छ। E~Guru np, an educational channel hosts various videos aimed at making education purposeful, contemporary, and employable. It's imperative for students to cultivate the ability to seek knowledge, establish connections between learning and real-life scenarios, integrate theory with practice, and continually update their skills and knowledge.It promotes respect for nationalism and national ideals, encourages socially acceptable behavior and work culture, and aims to prepare citizens with a mindset of tolerance. ...